Artha Voice
  • समाचार
  • राजनीति
  • कर्पोरेट
  • पुँजी बजार
  • सूचना तथा प्रविधि
  • कृषि
  • बैंक वित्त
  • बीमा
  • विजनेश भ्वाइस
  • अन्तरवार्ता
No Result
View All Result
  • समाचार
  • राजनीति
  • कर्पोरेट
  • पुँजी बजार
  • सूचना तथा प्रविधि
  • कृषि
  • बैंक वित्त
  • बीमा
  • विजनेश भ्वाइस
  • अन्तरवार्ता
No Result
View All Result
Artha Voice
No Result
View All Result

जेन जीको नाममा माग्न थाले शेयरमा कोटा

कुमार श्रेष्ठ by कुमार श्रेष्ठ
September 18, 2025
in कर्पोरेट, पुँजी बजार, बीमा, बैंक वित्त, विजनेश भ्वाइस, समाचार
0
जेन जीको नाममा माग्न थाले शेयरमा कोटा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, २ असोज । जेनजी आन्दोलनका कारण देशमा सत्ता नै ढलेर नयाँ सरकार बनेको छ । जेनजीहरुले चाहेको मान्छे भन्दै राजनीति भन्दा बाहिरका व्यक्ति मन्त्री बनेका छन् ।

अब हुँदा हुँदा शेयरमा पनि जेनजीको नाममा भाग माग्न थालिएको छ । माथिल्लो भोटेकोशी अजलविद्युत् आयोजनामा जेन जीहरुको समूह पुगेर जेन जीका नाममा कोटा छुट्याउन माग गरेका थिए ।

यस्तो घटना भएपछि आयोजनाले अहिले उत्पादन नै रोकेको छ ।

Previous Post

शेयर बजारमा भिषण पहिरो जाने संकेत

Next Post

प्रधानमन्त्री कार्की र नरेन्द्र मोदीवीच वार्ता, भारतको सहयोग जारी रहने

Next Post
प्रधानमन्त्री कार्की र नरेन्द्र मोदीवीच वार्ता, भारतको सहयोग जारी रहने

प्रधानमन्त्री कार्की र नरेन्द्र मोदीवीच वार्ता, भारतको सहयोग जारी रहने

Discussion about this post

हाम्रो बारे

नागरिक ग्रुप प्रा.लि. काठमाडौ महानगरपालिका -११
  • Home

© 2025 Artha Voice. All right reserved.

No Result
View All Result
  • Home

© 2025 Artha Voice. All right reserved.