Artha Voice
  • समाचार
  • राजनीति
  • कर्पोरेट
  • पुँजी बजार
  • सूचना तथा प्रविधि
  • कृषि
  • बैंक वित्त
  • बीमा
  • विजनेश भ्वाइस
  • अन्तरवार्ता
No Result
View All Result
  • समाचार
  • राजनीति
  • कर्पोरेट
  • पुँजी बजार
  • सूचना तथा प्रविधि
  • कृषि
  • बैंक वित्त
  • बीमा
  • विजनेश भ्वाइस
  • अन्तरवार्ता
No Result
View All Result
Artha Voice
No Result
View All Result

टाटा जेन्युइन पार्ट्सको मेला : उपहारमै पल्सर मोटरसाइकल

अर्थ भ्वाईस by अर्थ भ्वाईस
September 18, 2025
in कर्पोरेट, विजनेश भ्वाइस, समाचार
0
टाटा जेन्युइन पार्ट्सको मेला : उपहारमै पल्सर मोटरसाइकल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, २ असोज । टाटा मोटर्सका टाटा जेन्युइन पार्ट्स, टाटा अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट पार्ट्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रालिले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै विशेष योजना सार्वजनिक गरेको छ ।

“पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला” नाम दिइएको यस योजनाअन्तर्गत ग्राहकहरूले प्रत्येक खरिदमा आकर्षक उपहार पाउने अवसर पाउनेछन् । हालै संवेदनशील परिस्थितिका कारण स्थगित गरिएको अफरलाई कम्पनीले पुनः सुरु गर्दै यस वर्षको प्रमुख पर्वमा फेरि अघि सारेको हो । ग्राहकहरूले हरेक खरिदमा रु. १,००० सम्मका क्यासब्याक कुपन प्राप्त गर्नेछन् भने लक्की ड्रमार्फत बम्पर उपहारसहित विभिन्न पुरस्कार जित्ने मौका पाउनेछन् ।

  • रु. १ लाखभन्दा बढीको खरिदमा १५० सिसिको बजाज पल्सर मोटरसाइकल
  • रु. ७५ हजारभन्दा बढीको खरिदमा १२५ सिसिको टिभिएस स्कुटर
  • रु. २५ हजारभन्दा बढीको खरिदमा स्मार्ट टिभी
  • रु. ५ हजारभन्दा बढीको खरिदमा स्मार्टफोन

कम्पनीका अनुसार टाटा जेन्युइन पार्ट्सले गाडीका इन्जिन, ब्रेक, क्लच जस्ता संवेदनशील अङ्गलाई दिगो संरक्षण गर्ने, मर्मत खर्चमा बचत दिलाउने र सवारीसाधनको समग्र प्रदर्शनमा सुधार ल्याउने सुनिश्चित गर्छ ।

Previous Post

शेयर बजारमा नेगेटिभ सर्किट, ५ मिनेटमै ठप्प कारोबार

Next Post

जेनजी आन्दोलनको क्षति : पौने २१ अर्बको बीमा दाबी, सबैभन्दा बढी ओरियन्टल इन्स्योरेन्समा

Next Post
जेनजी आन्दोलनको क्षति : पौने २१ अर्बको बीमा दाबी, सबैभन्दा बढी ओरियन्टल इन्स्योरेन्समा

जेनजी आन्दोलनको क्षति : पौने २१ अर्बको बीमा दाबी, सबैभन्दा बढी ओरियन्टल इन्स्योरेन्समा

Discussion about this post

हाम्रो बारे

नागरिक ग्रुप प्रा.लि. काठमाडौ महानगरपालिका -११
  • Home

© 2025 Artha Voice. All right reserved.

No Result
View All Result
  • Home

© 2025 Artha Voice. All right reserved.