Artha Voice
  • समाचार
  • राजनीति
  • कर्पोरेट
  • पुँजी बजार
  • सूचना तथा प्रविधि
  • कृषि
  • बैंक वित्त
  • बीमा
  • विजनेश भ्वाइस
  • अन्तरवार्ता
No Result
View All Result
  • समाचार
  • राजनीति
  • कर्पोरेट
  • पुँजी बजार
  • सूचना तथा प्रविधि
  • कृषि
  • बैंक वित्त
  • बीमा
  • विजनेश भ्वाइस
  • अन्तरवार्ता
No Result
View All Result
Artha Voice
No Result
View All Result

एनआईसी एसिया बैंकका सीईओ न्यौपानेको राजीनामा, राठीले सम्हाले कायममुकायम जिम्मेवारी

अर्थ भ्वाईस by अर्थ भ्वाईस
September 18, 2025
in बैंक वित्त, विजनेश भ्वाइस, समाचार
0
एनआईसी एसिया बैंकका सीईओ न्यौपानेको राजीनामा, राठीले सम्हाले कायममुकायम जिम्मेवारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन कुमार न्यौपानेले पदबाट राजीनामा दिएका छन् । उनले बुधबार सञ्चालक समितिलाई राजीनामा बुझाएका थिए, जसलाई बिहीबार बसेको समितिको बैठकले स्वीकृत गरेको हो ।

न्यौपाने पहिलो पटक २०७५ मंसिरमा बैंकको सीईओ नियुक्त भएका थिए । त्यसपछि २०७९ कार्तिकमा दोस्रो कार्यकालका लागि पुनः नियुक्त भएका उनी २०७९ मंसिर १५ गतेदेखि लागू हुने गरी थप चार वर्षका लागि जिम्मेवारी सम्हालिरहेका थिए ।

उनको राजीनामापछि बैंक सञ्चालक समितिले नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सन्तोष कुमार राठीलाई कायममुकायम सीईओ को जिम्मेवारी दिएको छ ।

Previous Post

जेनजी आन्दोलनको क्षति : पौने २१ अर्बको बीमा दाबी, सबैभन्दा बढी ओरियन्टल इन्स्योरेन्समा

Next Post

क्षतिग्रस्त संरचना छिट्टै मर्मत हुन्छ–मुख्यमन्त्री बानियाँ

Next Post
क्षतिग्रस्त संरचना छिट्टै मर्मत हुन्छ–मुख्यमन्त्री बानियाँ

क्षतिग्रस्त संरचना छिट्टै मर्मत हुन्छ–मुख्यमन्त्री बानियाँ

Discussion about this post

हाम्रो बारे

नागरिक ग्रुप प्रा.लि. काठमाडौ महानगरपालिका -११
  • Home

© 2025 Artha Voice. All right reserved.

No Result
View All Result
  • Home

© 2025 Artha Voice. All right reserved.