Artha Voice
  • समाचार
  • राजनीति
  • कर्पोरेट
  • पुँजी बजार
  • सूचना तथा प्रविधि
  • कृषि
  • बैंक वित्त
  • बीमा
  • विजनेश भ्वाइस
  • अन्तरवार्ता
No Result
View All Result
  • समाचार
  • राजनीति
  • कर्पोरेट
  • पुँजी बजार
  • सूचना तथा प्रविधि
  • कृषि
  • बैंक वित्त
  • बीमा
  • विजनेश भ्वाइस
  • अन्तरवार्ता
No Result
View All Result
Artha Voice
No Result
View All Result

पुँजी बजार सुधारका लागि कार्यदल गठन, पाँच दिनभित्र कार्ययोजना पेश गर्न निर्देशन

कुमार श्रेष्ठ by कुमार श्रेष्ठ
September 19, 2025
in Uncategorized
0
पुँजी बजार सुधारका लागि कार्यदल गठन, पाँच दिनभित्र कार्ययोजना पेश गर्न निर्देशन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, ३ असोज । जेनजी आन्दोलनपछि खुलेको बिहीबारको शेयर बजारमा नेप्से सूचकमा व्यापक गिरावट आएपछि अर्थ मन्त्रालयले पुँजी बजारमा देखिएका समस्या र विसङ्गति अध्ययन गर्न एक उच्चस्तरीय कार्यदल गठन गरेको छ।

अर्थ मन्त्रालयले पुँजी बजारको सुधार र लगानीकर्ताको मनोबल वृद्धिका लागि प्रणालीगत तथा प्रक्रियागत सुधारका उपायसहितको कार्ययोजना पेश गर्न कार्यदललाई पाँच दिनको समय दिएको छ।

अर्थमन्त्रीको असोज ३ गतेको निर्णयअनुसार गठन गरिएको कार्यदलको संयोजकमा धितोपत्र बोर्ड नेपालका कार्यकारी निर्देशक ९क।मु।० रुपेश के।सी। रहेका छन्। कार्यदलमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका कार्यकारी निर्देशक ९क।मु।० निरन्जन फूयाँल सदस्यका रूपमा छन् भने अर्थ मन्त्रालयका उपसचिव शरद निरौला सदस्य–सचिवका रूपमा रहनेछन्।

मन्त्रालयका अनुसार कार्यदलले हाल देखिएको बजारको अस्थिरता समाधान गर्ने अल्पकालीन उपाय मात्र नभई दीर्घकालीन रूपमा पुँजी बजार सुदृढ बनाउने ठोस सुझावसहितको कार्ययोजना ल्याउने अपेक्षा गरिएको छ।

Previous Post

प्रदर्शनकारीलाई गोली हान्ने आदेश दिइएको थिएन: ओली

Next Post

भाटभटेनीमा कसैको जागिर नगुम्ने मीनबहादुर गुरुङको घोषणा

Next Post
भाटभटेनीमा कसैको जागिर नगुम्ने  मीनबहादुर गुरुङको घोषणा

भाटभटेनीमा कसैको जागिर नगुम्ने मीनबहादुर गुरुङको घोषणा

Discussion about this post

हाम्रो बारे

नागरिक ग्रुप प्रा.लि. काठमाडौ महानगरपालिका -११
  • Home

© 2025 Artha Voice. All right reserved.

No Result
View All Result
  • Home

© 2025 Artha Voice. All right reserved.