Artha Voice
  • समाचार
  • राजनीति
  • कर्पोरेट
  • पुँजी बजार
  • सूचना तथा प्रविधि
  • कृषि
  • बैंक वित्त
  • बीमा
  • विजनेश भ्वाइस
  • अन्तरवार्ता
No Result
View All Result
  • समाचार
  • राजनीति
  • कर्पोरेट
  • पुँजी बजार
  • सूचना तथा प्रविधि
  • कृषि
  • बैंक वित्त
  • बीमा
  • विजनेश भ्वाइस
  • अन्तरवार्ता
No Result
View All Result
Artha Voice
No Result
View All Result

जेनजी आन्दोलनको क्षति : पौने २१ अर्बको बीमा दाबी, सबैभन्दा बढी ओरियन्टल इन्स्योरेन्समा

अर्थ भ्वाईस by अर्थ भ्वाईस
September 18, 2025
in पुँजी बजार, बीमा, समाचार
0
जेनजी आन्दोलनको क्षति : पौने २१ अर्बको बीमा दाबी, सबैभन्दा बढी ओरियन्टल इन्स्योरेन्समा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । भ्रष्टाचार र कुशासनविरुद्ध भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीले बीमा क्षेत्रमा ठुलो क्षति पुर्याएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार आन्दोलनपछि बीमा कम्पनीहरूमा करिब २० अर्ब ७० करोड ३८ लाख रुपैयाँ बराबरको दाबी दर्ता भएको छ ।

प्राधिकरणले भदौ ३१ गतेसम्मको विवरण सार्वजनिक गर्दै १८ वटा बीमा कम्पनीमा जम्मा १ हजार ९८४ वटा बीमा दाबी परेको जनाएको छ । सबैभन्दा धेरै दाबी ओरियन्टल इन्स्योरेन्समा परेको छ । कम्पनीमा मात्र ४० वटा बीमा बापत ५ अर्ब १४ करोड ७९ लाख ६५ हजार रुपैयाँ बराबरको दाबी दर्ता भएको छ ।

बीमा प्राधिकरणका अधिकारीहरूका अनुसार तोडफोड, आगलागी, तथा अन्य सम्पत्तिगत क्षति मुख्य कारण रहेकाले दाबीको वास्तविक मूल्यांकन र क्षतिपूर्ति वितरण प्रक्रिया अझै जारी छ ।

Previous Post

टाटा जेन्युइन पार्ट्सको मेला : उपहारमै पल्सर मोटरसाइकल

Next Post

एनआईसी एसिया बैंकका सीईओ न्यौपानेको राजीनामा, राठीले सम्हाले कायममुकायम जिम्मेवारी

Next Post
एनआईसी एसिया बैंकका सीईओ न्यौपानेको राजीनामा, राठीले सम्हाले कायममुकायम जिम्मेवारी

एनआईसी एसिया बैंकका सीईओ न्यौपानेको राजीनामा, राठीले सम्हाले कायममुकायम जिम्मेवारी

Discussion about this post

हाम्रो बारे

नागरिक ग्रुप प्रा.लि. काठमाडौ महानगरपालिका -११
  • Home

© 2025 Artha Voice. All right reserved.

No Result
View All Result
  • Home

© 2025 Artha Voice. All right reserved.