Artha Voice
  • समाचार
  • राजनीति
  • कर्पोरेट
  • पुँजी बजार
  • सूचना तथा प्रविधि
  • कृषि
  • बैंक वित्त
  • बीमा
  • विजनेश भ्वाइस
  • अन्तरवार्ता
No Result
View All Result
  • समाचार
  • राजनीति
  • कर्पोरेट
  • पुँजी बजार
  • सूचना तथा प्रविधि
  • कृषि
  • बैंक वित्त
  • बीमा
  • विजनेश भ्वाइस
  • अन्तरवार्ता
No Result
View All Result
Artha Voice
No Result
View All Result

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको कति पुग्यो ?

कुमार श्रेष्ठ by कुमार श्रेष्ठ
August 8, 2025
in समाचार
0
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको कति पुग्यो ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली बजारमा एक तोला सुनको भाउ दुई लाख नजिक पुगेको छ । साताको अन्तिम कारोबार दिन शुक्रबार एक हजार रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल सुन –चाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य १ लाख ९९ हजार ४०० रुपैयाँ कायम भएको छ ।

बिहीबार एक तोला सुन एक लाख ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ । आज एक तोला चाँदीको मूल्य २ हजार ३२५ रुपैयाँ पुगेको छ । बिहीबार प्रतितोला सुन २ हजार ३१५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

Previous Post

प्रधानमन्त्री ओली आज स्वदेश आइपुग्दै

Next Post

अर्थमन्त्रीको निर्देशन : नतिजा देखिने गरी बजेट कार्यान्वयन गर्नू

Next Post
अर्थमन्त्रीको निर्देशन : नतिजा देखिने गरी बजेट कार्यान्वयन गर्नू

अर्थमन्त्रीको निर्देशन : नतिजा देखिने गरी बजेट कार्यान्वयन गर्नू

Discussion about this post

हाम्रो बारे

नागरिक ग्रुप प्रा.लि. काठमाडौ महानगरपालिका -११
  • Home

© 2025 Artha Voice. All right reserved.

No Result
View All Result
  • Home

© 2025 Artha Voice. All right reserved.