Artha Voice
  • समाचार
  • राजनीति
  • कर्पोरेट
  • पुँजी बजार
  • सूचना तथा प्रविधि
  • कृषि
  • बैंक वित्त
  • बीमा
  • विजनेश भ्वाइस
  • अन्तरवार्ता
No Result
View All Result
  • समाचार
  • राजनीति
  • कर्पोरेट
  • पुँजी बजार
  • सूचना तथा प्रविधि
  • कृषि
  • बैंक वित्त
  • बीमा
  • विजनेश भ्वाइस
  • अन्तरवार्ता
No Result
View All Result
Artha Voice
No Result
View All Result

टेलिकमको अन्तर्राष्ट्रिय जडानमा अवरोध, स्पीड घट्दा सेवा प्रभावित

कुमार श्रेष्ठ by कुमार श्रेष्ठ
August 8, 2025
in सूचना तथा प्रविधि
0
टेलिकमको अन्तर्राष्ट्रिय जडानमा अवरोध, स्पीड घट्दा सेवा प्रभावित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, २४ असार । नेपाल टेलिकमले अन्तर्राष्ट्रिय सेवा प्रदायकबाट खरिद गरेको इन्टरनेट सेवामा आएको अवरोधका कारण हाल केही समयदेखि सेवा सुस्त भएको जानकारी दिएको छ।

नेपाल टेलिकमले प्रयोग गर्दै आएको अन्तर्राष्ट्रिय इन्टरनेट सेवा प्रदायकको नेटवर्कमा समस्या आएपछि हाल इन्टरनेट सेवा प्रभावित भएको जनाएको छ। टेलिकमका अनुसार, असार २४ गते बिहान १:३० बजेदेखि एक सेवा प्रदायकको नेटवर्कमा समस्या देखिएपछि सम्पूर्ण इन्टरनेट ट्राफिक वैकल्पिक प्रदायकमार्फत सञ्चालन गरिन थालेको हो।

यसकारण वैकल्पिक नेटवर्कमा अचानक बढेको चापले नेपाल टेलिकमको इन्टरनेट सेवा स्पीडमा समस्या देखिएको कम्पनीले जनाएको छ। यद्यपि, सेवा सुचारु गर्न आवश्यक प्रविधिक पहल तीव्र गतिमा भइरहेको र समस्या समाधानको प्रक्रियामा रहेको टेलिकमले स्पष्ट पारेको छ।

Previous Post

शेयर बजारमा ८ अर्ब ५३ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

Next Post

सूचना प्रविधि सुदृढ गर्न क्यान महासंघ र चेम्बर अफ कमर्सबीच रणनीतिक समझदारी

Next Post
सूचना प्रविधि सुदृढ गर्न क्यान महासंघ र चेम्बर अफ कमर्सबीच रणनीतिक समझदारी

सूचना प्रविधि सुदृढ गर्न क्यान महासंघ र चेम्बर अफ कमर्सबीच रणनीतिक समझदारी

Discussion about this post

हाम्रो बारे

नागरिक ग्रुप प्रा.लि. काठमाडौ महानगरपालिका -११
  • Home

© 2025 Artha Voice. All right reserved.

No Result
View All Result
  • Home

© 2025 Artha Voice. All right reserved.