Artha Voice
  • समाचार
  • राजनीति
  • कर्पोरेट
  • पुँजी बजार
  • सूचना तथा प्रविधि
  • कृषि
  • बैंक वित्त
  • बीमा
  • विजनेश भ्वाइस
  • अन्तरवार्ता
No Result
View All Result
  • समाचार
  • राजनीति
  • कर्पोरेट
  • पुँजी बजार
  • सूचना तथा प्रविधि
  • कृषि
  • बैंक वित्त
  • बीमा
  • विजनेश भ्वाइस
  • अन्तरवार्ता
No Result
View All Result
Artha Voice
No Result
View All Result

फोटो टाँस्न मात्रै मुख्यमन्त्री भएको होइन : बानियाँ

कुमार श्रेष्ठ by कुमार श्रेष्ठ
August 8, 2025
in राजनीति
0
फोटो टाँस्न मात्रै मुख्यमन्त्री भएको होइन : बानियाँ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले आफू पदको लागि र फोटो टाँस्नको लागि मात्रै मुख्यमन्त्री नभएको बताएका छन् ।

नेपाल किसान महासंघ बागमती प्रदेशको प्रथम अधिवेशनलाई बिहीबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।पारर्दशी, उत्तरददायी र जनताप्रतिको जिम्मेवारी भएर काम गर्ने लक्ष्यसहित आफू मुख्यमन्त्री भएको उनको भनाइ छ ।

अरू मुख्यमन्त्रीले के गरे गरेनन् भन्दा पनि आफूले काम गरेर देखाउने उनले बताए । उनले आफूले मुख्यमन्त्री भएपछि पहिलो निर्णय नै प्रदेशभित्र रहेका गरिब विपन्नहरूको पक्षमा हुनेगरी गरेको जानकारी दिए ।

गरिब, विपन्न, सिमान्तकृत, दलित, चेपाङ, जिरेल, भोटे, बनकरियाहरूमध्येका छोराछोरीहरूलाई प्रदेश सरकारले २–२ वटा मेडिकल डाक्टर, आयुर्वेद डाक्टर र पशु चिकित्सक डाक्टर गरी ६ जनाललाई छात्रवृत्तिमा डाक्टर पढाउने उनले जानकारी दिए ।

प्रदेश सरकारले गरिबका १० वटी छोरीहरुलाई नर्स पढाउने निर्णय पनि गरिसके उनले जानकारी दिए । बानियाँले आफूले मुख्यमन्त्रीको हैसियतले पाउने तलबभत्ता लगायतका सुविद्या पनि नदिने बताए । आफूले पाउने तलब भत्ता आफ्नो निर्वाचन क्षेत्र लगायतका गरिब, निमुखा जनताको पक्षमा काम गर्नको लागि दिने उनले जानकारी दिए ।

Previous Post

एनआरएनए नर्बेको अध्यक्षमा थापाको उम्मेदवारी

Next Post

उपसभापति र महामन्त्रीद्वयसँग देउवाको छलफल

Next Post
उपसभापति र महामन्त्रीद्वयसँग देउवाको छलफल

उपसभापति र महामन्त्रीद्वयसँग देउवाको छलफल

Discussion about this post

हाम्रो बारे

नागरिक ग्रुप प्रा.लि. काठमाडौ महानगरपालिका -११
  • Home

© 2025 Artha Voice. All right reserved.

No Result
View All Result
  • Home

© 2025 Artha Voice. All right reserved.